पक्किभवन सहित नेपालप्रहरी कोदारीमा







(रामचन्द्र बस्नेत)


सिन्धुपाल्चोकको उत्तरी नाका कोदारीमा स्थित नेपालप्रहरीको कार्यलय अहिले ब्यबस्थित र पक्किभवनमा सरेको छ । २०७२ को महाभुकम्पमाक्षतिग्रस्त बनेको पुरानो भवन सो पश्चातको प्रतिकुलभौगलिकअवस्थात्यसमाथिपनिभोटेकोशिनदिमा हरेक बर्ष आउने बाढिको कारण कठिन बनेको अरनिको राजमार्गको वाबजुधपनिहिजोनेपालप्रहरी बाग्मतिप्रदेश प्रमुखप्रहरी नायवमहानिरक्षक बसंत कुमार लामाज्यूको प्रमुखआथित्यतामाउद्घानट समारोह सम्पन्नभएको छ । 


२ करोड ९१ लाख ३९ हजार एक सय उन्नाइस रुपैयामालागतमासिमा सुरक्षाब्यारेक तथा भान्साघर निर्माण कार्य सम्पन्नभएको हो । स्थानियजनतातथाचिन संगको सिमानामाआउने बिभिन्न सुरक्षाको चुनौतिको समाधानको निमित्त बनेको सो चौकि यो भन्दा अगाडि अस्थायी आवास त कहिले निजीब्यक्तीको आवासमा भाडामा बस्नुपर्ने अवस्थाथियो । 

भुकम्प पछि बनेको सो भवनउद्घाटन समारोह हेर्दा कुनै महोत्सवभन्दाकम देखिएको थिएन । स्थानियब्यक्तिहरु अथिति स्वागतको लागीआफ्नो मौलिक रहन सहनमा सजिएर बिभिन्न स्थानियलोक गिततथाभजन र झाँकिनाच समेत प्रस्तुतगरिरहेका थिए । 

समाजको बिभिन्नअवस्थालाइ एकै साथअवलोक गर्ने तथा सुरक्षाको चुनौतिहरुलाइ जस्तोसुकै अबस्थामापनि सामनागर्न तयार रहने नेपालप्रहरीको सिमा सुरक्षादलको आधारभुतआवश्यकतामध्ये एक आवास रहेको र हालनयाँभवन बनेपछि सो समस्याभने समाधानभएको भोटेकोशीगाउपालिकाप्रमुख राजकुमार पौडेलले बताउनुभयो । 


, , , , , ,