प्रकाश को माया गर नगर बजारमा



कुमार बस्नेत (अधिराज)


प्रकाश बस्नेतको शब्द स्वरमा रहेको मायाँ गर नगर गित बजारमा सार्बजनीक भएको छ । 


प्रकाश बस्नेतको शब्द स्वरमा सजियको गितमा सङ्गित भने तिलक बस्नेत को रहेको छ।नेपाली मौलिक झल्काउने यस गितमा यरेन्ज सुदिप सागरको रहेकोछ।ए डि वान स्टुडियो मा रेकर्डिङ गरि जनता डिजिटलको  ब्यानरमा भिडियो बनेको छभने भिडियोमा गौरब पहाडि र उषा उप्रेतीको अभिनय रहेको छ । भिडियोमा सिर्जन बरालले डाईरेक्सन गर्नु भयकोछ ।उक्त  गित चैत्र २४ गते  सार्बजिनक भएको हो 



, , , , ,