हुरीबताससँगै सेलाङ्ग बासीको बिचल्ली


बिहीबार राती  आएको हावाहुरीका कारण सिन्धुपाल्चोक  जिल्ला को जुगल गाँउपालीका वडा न  १ सेलागं मा रहेको लिदी पहीरो पिडीत हरुलाइ हावाहुरीले बिचल्ली बनाएको छ ।













१६४ वटा टेण्ट मध्यपचास भन्दा बढी हावाहुरीले उडाएर त्यसभित्र राती सुतेका बालबालीका जेष्ठ नागरिक लगाएत महीलाहरुलाइ ठुलो पिडा दिएको सेलागंबाट नेमा छिरीगं डोगंले जानकारी दिनु भयो ।यस सम्बन्धमा पिडीत बस्ती का सुरक्षाका लागी बसेको खरि गाँउका प्रही पोष्ट का प्रहरीसायक निरिक्षक  उमेश कुमार शाहको नेतृत्वमा उद्धार टोली गइरहेको छ भने यो समाचार तैयार पार्दा सम्म क्षतीको बिबिसण आइ सकेको छैन। यसै गरि बिहीबारराती आएको भयानक हावाहुरीका कारण राति ९ बजेदेखि ने बिजुली बत्ती समेत  नभएको ले अन्धकार भएको छ । देशको दक्षिण पश्चिमबाट  मेघ गर्जन र  चट्याङ सहित वर्षा गराउने बादल विकसित  भई रहेको र  उक्त प्रणाली उत्तरपूर्व तिर सर्ने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हुरीले देशको े अधिकांश स्थानमा बिजुली गएको समाचार छ ।






, , , ,