सबारी दुर्घटना अभियान खाडीचौउरमा



कुमार बस्नेत (अधिराज)

सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यलयले शुरु गरेको दुर्घटना न्युनिकरण अभियान बुधबार खडिचौर मा सम्पन्न भएको छ ।प्रहरी उपरिक्षक राजन अधिकारिले बढ्दो सवारि  दुर्घटनालाई न्युनिकरण गर्नका लागि यो अबधाराणा ल्याउनु भयको  थियो । 


 प्रहरी नायब महानिरिक्षक बसन्त कुमार लामाको प्रमुख अतिथ्यतामा बाह्रबिसे  नगरपालिका प्रमुख निम्फुन्जु सेर्पा सुनको सिगाँउपालिका प्रमुख श्रवण कुमार जि सि( बिनोद) लिसंखु पाखर गाउँपालिका प्रमुख कमल नेपल लगायत को  विशेष अतिथ्यतामा खाडिचौउरमा कार्यक्रम सम्पन्न भयको थियो ।

जिल्लाका  प्रहरी हरु सबारी चालकहरु र स्थानियनागिरकहरुको  उपस्थित रहेको थियो।कार्यक्रममा प्रमुख अथिति लामाले यो कार्यक्रम अझप्रभाबकारी बनाउन सके सबारि दुर्धटना सुन्यमा झर्ने बताउनु भयो।कार्यक्रम मा प्रहरी उपरिक्षक राजन अधिकारिले यो अभिया तिब्र गतिमा अगाडि बढाउन नगर तथा गाउपलिका का प्रमुख ,सबारि चालक र स्थानिय लाई प्रहरी को अभियान मा सयोगर्न  का साथै सार्वजनिक यातायात मा हुने चालकको लापरबाहि  महिला तथा यात्रुको दुर्ब्याबर कमि गराउन दैनिक लामो तथा छोटो दुरिको यातायात मा सिभिल प्रहरी खटाउने समेत बताउनु भयो। 

मकार्यक्रममा  ड्राइभर दाइ नामक संगित प्रहरी नायक निरिक्षक लेखनाथ आचार्या को शब्द ,स्वर र जमुना रानाको स्वरमा रहेको ट्रफिक सचेतना मुलक  गितमा सिन्धुकलाकेन्द्र का भाइ बहिनिहरूले नृत्य समेत गरेका थिए।२०७७भाद्र २१देखि  सिन्धुपाल्चोक प्रमुख भयर आउँनु भएको राजन अधिकारी २०६४सालको कानुन बिसयमा स्नातकोत्तर मा गोलमेडल समेत प्राप्त गर्नु भयको थियो ।उहाँ सिन्धुपाल्चोक प्रमुख भय यता कहिले सबरि चालकको स्वस्थ सिबिर सबारि दुर्घटनामा सम्बन्धी कार्यक्रम  सन्चालन गराउँदै आउनु भएको छ।उँहाले सार्वजनिक यातायात मा हुने महिला हिंसा बिरूद्द २०६७ अभिया समेत चलाउनु भयको थियो।जिल्ला प्रहरी कार्यलयले  यसरी समय समयमा यस्ता चेतनामुलक काम गरेर सवारि चालक तथा यात्रुहरुलाई सचेत गराउदाँ दुर्घटनामा कमि हुने सुनकोशी गाउपालिकाका प्रमुख बिनोद जिसी ले बताउनु भयो । 


, , , , , ,