तामाङ चलचित्र दोर्जे डन बैसाख ४मा प्रदर्शन हुने



कुमार बस्नेत 

तामाङ कथानक चलचित्र दोर्जे डन आगमी बैशाख ४ गते प्रदर्शन हुने भएको छ ।


काभ्रे बनेपामा रहेको सक्सेस फिल्म प्रा. लि को ब्यानरमा भगवती मोक्तान द्वारा निर्माण भएको तामाङ कथानक चलचित्र दोर्जे डन द्यबअप ब्नबष्ल प्रदर्शनको हुने भएको हो ।उक्त फिल्मको कथाकार प्रकाश मोक्तान ,गीतकार कुमार स्याङ्बा, सेलो गायक तथा संगीतकार बिशाल कल्तान र जोग लाल लामाको संगीत रहेको छ भने तामाङ चलचित्रको सुपर स्टर चर्चित नायक कुमार मोक्तान, चर्चित नायिका सित थिङ र नव नायिक सुजिना गोलेको बेजोड अभिनय रहेको चलचित्रमा अन्य कलाकारहरु पुसन लामा,बिकाश स्याङ्तान, अर्जुन लामा ,चन्द्र लाल दोङ ,अमर लामा ,बुद्ध लामा,गोकुल तामाङ,गोर्खा घिसिङ र अरुण लामा लगायत अन्य कलाकार हरुको अभिनय रहेको अमर लामाले बताउनु भयो । 


, , , , ,