सचेतक पुष्पा भुसालद्धारा प्रम संग जबाफ माग


सिर्जना थामी,  विभूषणमा नेपालको संशोधित नक्शा नराखिएकोमा आपत्ति  जनाउँदै नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले राष्ट्रपतिबाट प्रदान गरिएको विभूषणमा सरकारले गम्भीर त्रुटि गरेको ले  प्रधानमन्त्रीले यसको जवाफ दिन माग गर्नु भएको छ ।


२७ गते राष्ट्रपतिबाट प्रदान भएको विभूषणमा नयाँ नक्शा समेत नरहेको ले सरकारको धारणा के हो भनी जवाफ माग गर्नु भएकोहो  ।प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा विशेष समयमा बोल्दै भुसालले भूमि फिर्ता ल्याउन सरकार गम्भीर नभएको, पाठ्यक्रममा समावेश गर्न रोकिएको र नेपाली भूमिमा पूर्वाधार निर्माणका काम भइरहँदा पनि उपयुक्त कदम नचालिएको हँदा प्रभानमन्त्रीले स्पक्ष्ट पार्नपर्नेबताउँनु भयो ।लिपुलेक, लिम्पियाधुरा र कालापानीको नक्सालाई ओली सरकारले विभूषणमा राखेको छैन ।यो किन हो भन्दैसरकारले  गरेका हरेक कामहरु राष्ट र जनताका हित बिपरित देखीएको बताउँनुभयो। 


, ,