राष्टिय प्रजातन्त्र पाटि को बिभिन्न वडा अधीबेशन सम्पन्न


राष्टिय प्रजातन्त्र पाटि ले आगामी अधीबेशनलाइ मध्यनजर राख्दै पाटीकोनिती निर्देहन अनुसार वडा अधिबेशनहरु गरिरहेको छ।


शनीबार  राष्टीय प्रजातन्त्र पाटीका केन्द्रीय सदस्य जित बहादुर भारतीको प्रमुख अतिथ्यतामा र राप्रपा उच्च मुल्याङ्कन समितीका संयोजक नारायण जङ्ग पाण्डे  रामेश्वर खडका गोविन्द न्यौपाने लगाएतको बिशेष  अतिथ्यतामा सुनकोशी गाउँपालीका वडा नं६मा वडाअधिबेशन भएको छ ।

निर्माण ब्यबसायीसघंका पुर्ब अध्यक्ष समेत रहनु भएका नेता निलध्वज थापाको अध्यक्षतामा १७ सदस्यीय वडा समिती निर्बाचित भएका छन भने  चौतारासाँगाचोकगढी नगरपालिका ७को  अधिबेशन पनी शनीबार नै सम्पन्न गरेको छ ।

राष्टिय प्रजातन्त्र पार्टिका केन्द्रीय सदस्य बाबुराम खड्काको प्रमुख अतिथ्यता मा अधिबेशन सम्मपन्न भएको हो।गङ्गा प्रसाद  दुलालको सभापतित्वमा  भएको कार्यक्रममा  राष्टीय  प्रजातन्त्र पाटकिा केन्द्रीय सदस्य पुस्कर ढुङ्गेल प्रजातान्त्रिकमहिला सङ्गठनको केन्द्रीय महासिचब कुमारि तामाङ्ग,राप्रपा जिल्ला प्रबक्ता हरि नेपाल कार्य सिमतिका सदस्य  मदन बहादुर केसी लगाएतका बिशेष अतिथ्यता रहेको थियो ।

अधिबेशन ले नारायण दुलालको अध्क्ष्यतामा २६ सदस्यीय कार्यसमितीको निर्बीरोध निर्बाचित गरेको छ । जस्को बरिष्ठ उपाध्यक्षमा गङ्गा प्रसाद दुलाल केन्द्रीय पार्षद रहनु भएको छ भने उपाध्यक्षमा हिरा देबी थापा मगर रहनु भएको छ ।

त्यसै गरि सचिबमा शहदेब नेपाल रहनु भएको छ भने सहसचिबमा खिल बहादुर रानामगर रहनु भएको छ । यसै गरि कोषाध्यक्षमा लक्ष्मी रिजाल रहनु भएको छ ।

कार्यसमितीका सदस्यहरुमा हरि बहादुर नेपाल , हिरा प्रसाद नेपाल, गोपाल दङ्गाल, तुल्सी दङ्गाल, प्रकाश रिजाल, गोपाल श्रेष्ठ,गम्भीर बहादुर थापामगर,राजुश्रेष्ठ, नानी मैया नेपाली , बैकुण्ठ नेपाल, सम्झना बिक, रुपा श्रेष्ठ, पुन्यप्रसाद अधिकारी, कृष्ण बहादुर भुजेल,टेकबहादुर थापा ,गणेश भुजेल, कृष्ण बिक, कुमारी बिक, इसा रिजाल, महेन्द्र प्रसाद धिमीरे रहनु भएको छ ।

  शनीबार वडा नं ७को अधिबेशनमा  स्वागत मन्तब्य लक्ष्मि रिजालले राख्नु भयको थियो।७न वडाका तर्फबाटस्वागत मन्तब्य राख्दै रिजालले अधिबेशनमा उपिस्थत सबैमा विशेष  स्वागत गर्नु भयको थियो ।

कार्यक्रममा चौतारासाँगाचोकगढी नगरपालिका का पाटि संयोजक ज्ञानेन्द्र कक्षपतिले सङ्गठजमा भएका सबै सदस्यले सक्रिय रुपमा लागि पर्न पर्ने बताउनु भयो ।राप्रपाका युवा नेता नारायण दुलालले   आफुहरुले गरेको कामको बारेमा  प्रचार प्रसार गर्नु पर्ने  र अघिपछि राम्रो भन्ने होइन  चुनावको बेला मा सहयोग गर्नेलाई मात्र पाटिको कार्यकर्ता मान्न पर्ने बताउनु भयो ।

राप्रपाका जिल्ला सदस्य  मदन बहादुर केसिले महिलाको सम्मान भयो भने मात्र पुरुषको सम्मान हुने भन्दै  राप्रपाको कार्यक्रममा नजान भनेर माआोबादिले अर्डर गरे पनि मानिस हरुको उपस्थित धेरै देखिएकोमा खुशि ब्यक्त गर्नु भयो ।कार्यक्रममा राप्रपाका जिल्ला प्रबक्ता हरि बहादुर नेपाल ले राप्रपामा लागेकै कारण बजेट नदिने बिकासका  काममा  पक्षपात गर्ने गरेको र कार्यक्रममा जान नदिनका लागि धम्क्याउने खालका गतिबिधि मओबादिहरुले गरेकोमा त्यस्तालाई जनताले जरैदेखि उखेलेर फ्याक्नलाई राप्रपा लगायतका बिकास बादि हरु एक भयर लाग्न पर्ने बताउनु भयो ।

कार्यक्रममा राप्रपा महिला सङ्गठनको महासिचब कुमारी तामाङ्गलेपार्टिमा लगनसिलताका साथ लाग्यो भने पार्टि बलियो हुन्छ  भन्नु भयो । उँहाले कम्यूनिष्ट सरकारले  गरेको भ्रष्टचारको बिरोध गर्न पर्छ तर ब्यक्ति एक्लै गयर सकिँदैन  पार्टि को नामबाट गयो भने सक्षम हुन्छ भन्नू भयो । उँहाले स्थानिय नागिरकको  समस्या समधान गर्न गरिने हरेक सङ्घर्षमा पाटि लागि रहन्छ , वडामा बजेट पक्षपात भयो भनेर हुँदैन कहाँ भयो कसले गर्याे पाटिमा जानकारि हुन पर्याे पाटिले त्यसरि पक्षपात गर्नेका बिरुद्द लागि रहने बताउनु भयो । राप्रपाका नेतृ सुन्तलि ढुङ्गेलले  मओबादिले गरेको ज्यादतिको बिरुद्द एक भयर लाग्न सबैमा अनुरोध गर्नु भयो।राप्रपाको केन्द्रीय सदस्य पुष्कर ढुङ्गेलले  चुनाव जित्नका लागि  वडा बलियो हुन पर्छ भन्नू हुँदै  स्थानिय नागरिकले जब सम्म राप्रपा भनेको केहो भनेर बुझ्न सक्तैनन तब सम्म हामी पछी परिरहन्छौ भन्दै राप्रपाको बारेमा नागरिकलाइ बुझाउँन  जरुरि रहेको बताउँनु भयो । 

 राप्रपामा लागे पछि  आफना अभिभावकले कसरी सुरक्षित हुन्छन , र कसरी सिक्षा र रोजगारको ब्यबस्था हुन्छ भन्ने बारेमा राप्रपाको बिचारलाई जन समक्ष लानु  पर्ने भयका ले सबै वडाका वडा प्रतिनिधिहरुले  यसको बिषयमा जानकारि गराउन अनुरोध गर्नु भयो ।रापपाका केन्द्रीय सदस्य बाबुराम खड्काले  राप्रपा एक भयर  अगाडि बढिरहेको र देशको बिकासका लागि राप्रपा ले हरेक कामहरु गरिरहेको बिकास शान्तिका  लागि राप्रपा नै एकमात्र पाटि भएको स्पस्ट भई सकेको बताउँनु भयो ।राष्टिय प्रजाान्त्र पार्टि भनेको  जनताको पाटि हो जनतालाई दुख दिने काम गर्दैन , अहिले कम्युनिष्टको सरकारले महङ्गि बढायो जग्गा बेच्दा सत्तरि हजार आउँछ भने  मुल्यङ्कन दस बार्ह लाख बनाई दियर राजस्वको नाममा गरिब लाई  मारमा पारिरहेको बताउनु भयो। हामिलाई घुमायर महङ्गिको मारमा पारेको बताउँदै कम्युनिस्ट ले ज्यान मार्ने काम भन्दा अरु नजानेको बताउनु भयो ।उहाले गाई नमार्ने, मान्छे नमार्ने धर्म मान्ने भएकोले  राप्रपा को  आगामि दिन मा जित हुने र देसको पहिलो पाटि बन्ने निश्चिततामा हामी सबै लाग्न पर्ने बताउनु भयो.उहाले राप्रपाका कुनै पनि कार्यकर्ताले  दुख पाउनेअबस्था  आउन नदिने बताउनु भयो । ध्रुव थापाले सञ्चालन गर्नु भएको अधिबेशनमा  इर्खुका कुमर लामा धुलीखेलमा उपचारमा रहनु भएकोलेसिघ्र स्वास्थ्य लाभको कामना गर्दै आर्थीक सहयोग समेत हस्तानन्तरण गरिएको थियो । यसै बिच वडा नं १३मा शुक्रबार भएको अधिबेशनबाट वडा समिति का सङ्योजक मदन बहादुर केसि दुलाल अध्यक्ष मधुराम दुलाल, प्रथम उपाध्यक्ष देबि नेपाली , दितिय उपाध्यक्ष दानबहादुर थापा, सिचब रुपेन्द्र बहादुर दुलाल,सहसचिब रामकाजि थापा , कोषाध्यक्ष,मिठु केसि मदन बहादुर केसि क्षेत्र बहादुर दुलाल टेक बहादुर थापा, दलबहादुर श्रेष्ठ, राजेश दुलाल,चन्द्र बहादुर दुलाल केन्द्र बहादुर दुलाल, कमल नेपाल, बलराम नेपाल,मायालु तामाङ्ग, नेत्र बहादुर श्रेष्ठ, रहेको कार्यसमिती निर्बाचित भएको संयोजक मदन बहादुर केसीले जानकारीदिनु भयो । 


, , , , ,