खेलमा कुनैराजनीती हुनुहुँदैन मन्त्री तामाङ्ग


खेल क्षेत्रमा कुनै पनी राजनितीको गन्ध हुननहुने र निष्पक्ष रूपमाखेल खेल्न र  खेलाउँन पर्ने यूवा तथा खेलकुद मन्त्री दावा तामाङ्ले बताउँनु भएको छ ।


उँहाले खेल कुद भनेकै मानीसकोस्वास्थ्य तथा देशको बिकासको मेरुदण्ड हो भन्नुहुँदै खेल कुद बिकासमा लाग्न सबैलाइ आग्रह गर्नु भयो। नामैले काफीरहेको जुगल अब यस्तै कलाहरुको प्रस्तुतीका कारण कामले पनी बहुचर्चीत रहन पर्ने बताउँनुभयो । हामीले परिचय दिन पर्दा पनी सिन्धुपाल्चोकको जुगल गाँउपालीका भन्दा जुगलको नामले पनी छिटो परिचित हुने गरेको बताउँदै खेलजगतमा सरकारले गर्नपर्ने सहयोगमा कुनै पनी कमी कम्जोरीहुन नदीने बताउँनुभयो।  उँहाले जुगल गाउँपालिका द्वारा आयोजना गरिएको प्रथम जुगल कप पुरुष भलिबल प्रतियोगिता तेस्रो राष्टपति रनिङ शिल्ड तथा जुगल रनिङ शिल्ड प्रतियोगितामा प्रमुख अतिथीको आशनबाट बोल्दै यस्तो बताउँनु भएकोहो । उँहाले जुगलमा खेलाइएको यो खेलले ७५३ओटा स्थानिय तह हरुमा राम्रो सन्देश जाने बताउँनु भयो ।

कार्यक्रममा तामाङ्ले पालिका टिम सहभागी विद्यालयहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। जुगल गाउँपालिका द्वारा आयोजना गरिएको प्रथम जुगल कप पुरुष भलिबल प्रतियोगिता तेस्रो राष्टपति रनिङ शिल्ड तथा जुगल रनिङ शिल्ड प्रतियोगिता जुगल गाउँपालिका का अध्यक्ष होम नारायण श्रेष्ठको सभापतित्वमा भएको थियो  ।

सभापतीत्वको आशनबाट बोल्दै श्रेष्ठ ले गाँउपालीकाले यस्ता प्रकारका पहीचानयुक्त कार्यक्रमहरुसबैलाइ सहयोग गर्दैआएको र खेल जगतलाइ भने पालीकाले बिशेष महत्व दिदैआएकोबताउँनु भयो। उँहाले पालीकाकोबिकासका लागी आफुहरुले कुनै पनी पक्षपात नगरेको बताउँनुभयो। कार्यक्रममा श्रेष्ठ ले  खेलकुद स्वास्थ्यसँग जोडिएकाले पालिकाले खेल क्षेत्रलाई विशेष महत्त्व दिएको बताउँदै खेलाडीलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमले सघाउ पुग्ने बताउँनु भयो ।तेस्रो राष्टपति रनिङ शिल्डको लागि ८ वटा विद्यालय सहभागी भएका छन। भने प्रथम जुगल रनिङ शिल्डको लागि १२ वटा विद्यालय सहभागी भयको छन ।प्रथम जुगलपुरुष भलिबल प्रतियोगिता मा ६ वटा वडाबाट ६ टीम सहभागिता रहेको जुगल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर विकले वताउँनु भयो।


, , , , ,