हिमालयन क्षेत्रलाई सफा राख्न नेपाली सेना सँग सहकार्य गर्दै कोका.कोला


नेपाली सेना सँग सम्मन्वय गरि कोकाकोलाले हिमालयन क्षेत्रलाई सफा राख्न का लागी हातेमालो गर्दै अगाडी बढ्ने भएको छ । अप्रिल २०२१–कोका–कोलाको दीर्घकालिन साझेदार कोका–कोला र हिमालयनक्लाइमेट इनिसिएटिभ(एचसीआई)ले हिमाल सफाई अभियान २०२१ को लागि नेपाली सेना सँग हाते मालो गरेको हो। हिमालयन क्षेत्रलाई सफा राख्न शुरु गरिएको यो राष्ट्रिय सफाई कार्यव्रmमको दोस्रो संस्करण हो।  यो मल्टि स्टेक होल्डर कार्यव्रmमले हिमालहरुलाई बचाउने, जलवायु परिवर्तनको प्रभावलाई कमगर्ने र ६ वटा चुचुरा सगरमाथा, लोट्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लमलाई सफागर्ने उद्येश्य राखेको छ।


हिमाल सफाईअभियान २०७८ का मिडिया कोअर्डिनेटर लेफ्टिनेन्टकर्नेल दिपक भण्डारीले भन्नुभयो, “हामीखुशी छौँ कि कोका–कोलाको प्रणालीले नेपाली सेना र नेपाल सरकारले देशको गौरवशालीहिमालहरु सफागर्नका लागि गरेको प्रयासलाई समर्थन गरिरहेको छ। हाम्रो लक्ष्यभनेको हिमालको महिमाबहालगर्न चुचुरोबाट सकेसम्म धेरै फोहोर उठाउनु हो। थप रुपमा, हामी समुदायहरु र साझेदारहरुसँग हिमालहरु सफा राख्नको लागिजागरुकता बढाउनको लागि संलग्न छौँ किनकिहामीलाई थाहा छ व्यवहार परिवर्तन गर्न शिक्षाको कत्ति महत्वपूर्ण भूमिका हुन्छ।”वि। सं।२०७६ सालमा नेपाली सेनाको नेतृत्वमा कोका–कोला र धेरै सरोकारवालाहरुले सफलतापूर्वक पहिलो पटक “सगरमाथाहिमाल सफाई अभियान२०७६” नामकपहिलो हिमाल सफाईअभियान सञ्चालन गरेका थिए। यस अभियानको माध्यमबाट सगरमाथाबाट ४८९२ किलो फोहोर र सगरमाथाबेस क्याम्पबाट ५६९४ किलोको फोहोर संकलनगरिएको थियो.बोतलर्स नेपाल लिमिटेडका प्रबन्धनिर्देशकप्रदिप पाण्डे ज्युले भन्नुभयो,“हिमालय क्षेत्रको चुचुरो सफा गर्ने यस जरुरी कामकालागि समानविचारधाराका साझेदारहरुलाई एकजुट गराउने नेपाली सेनाको प्रयासको हामीप्रशंसा गर्दछौँ। अनुकरणीय संयुक्तप्रयासको हिस्सा हुनपाएकोमाहामी सम्मानित छौँ। नेपालको गौरवलाई कायम राख्न सफाई अभियानको नेतृत्वलिने टोली लिडर र सदस्यहरुलाई धेरै धेरै अग्रिमशुभकामनापनिव्यक्तगर्न चाहन्छुँ।”

यस कार्यव्रmमले विभिन्न सरकारी, गैर–नाफामुलकसंस्था र निजी क्षेत्रकाकम्पनीहरुको लागिवातावरणको संरक्षणमा कामगर्ने र नेपालको प्राकृतिकगौरव र सौन्दर्य संरक्षणमा साँझाचाँसो राख्ने प्लेटफर्म स्थापना गरेको छ।


नेपालका कोका–कोलाकम्पनीका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीलेभन्नुभयो,“हाम्रो ग्लोबल “वल्र्ड विथआउट वेस्ट”लक्ष्यभनेको सन् २०३० सम्ममाहामीलेबेची सकेको हरेक बोतलरिसाइकलगर्नुहो। हामी फराकिलो सम्बोधनमाआफ्नोे भूमिका खेल्न प्रतिबद्ध छौँ। प्लास्टिक फोहोर चुनौती र हिमाली सफाई अभियानमार्फत हामी नेपाललाई स्वच्छ राख्नेछौँ भन्ने आशा राख्दछौ”ँ।

सन् २०१८ मा कोका–कोलाले २०३०सम्ममाउत्पादनगर्ने सबै बोतलर क्यानहरुको बराबरी र रिसाइकलगर्ने उद्येश्यले विश्वव्यापी रुपमा वल्र्ड विथआउट वेष्टको घोषणा गरेको थियो। ग्लोबल भिजनको समर्थनमा नेपालमा कोका–कोलाले धेरै रिसाइक्लिंग इनिसिएटिभहरु पहलगरिसकेको छ। आगामीदशकमानगरमित्र, रिसाइक्लर साथी र रिफ्रेस र रिसाईकलकाविभिन्न परियोजनाहरु मार्फत “वल्र्ड विथआउट वेष्ट”का उद्येश्यहरु प्राप्तगर्न कार्यहरु सञ्चालनहुनेछन्।