प्रेसयुनियन सिन्धुद्धारा माक्स बितरण


नेपाल प्रेस युनियन जिल्ला शाखा सिन्धु पाल्चोकले जिल्लामा क्रियाशील पत्रकारहरुलाई मास्क वितरण गरेको छ ।युनियनले जिल्लामा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरुलाई नेपाल पत्रकार महासघका अध्यक्ष जिबन श्रेष्ठको प्रमुख अतिथ्यतामा नौ सय थान मास्क वितरण गरेको हो ।


सो अबशरमा नेपाल पत्रकार महासंघ , सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठल क्रिया शील पत्रकारहरुलाइ यसरी माक्स बितरण गरेर सञ्चार कर्मीलाइ केही मात्रमा भए पनी राहत भएको बताउँदै  प्रेस युनियनले गरेको यो काम अत्यन्तै सकारात्मक रहेकोे बताउँनु भयो  ।प्रेस युनियन सिन्धुपाल्चोककी अध्यक्ष दुर्गा आचार्यले  ‘ हामीले कोरोनाको जोखिममा रहेका जिल्लाका अग्रपंतिमा रहने पत्रकारहरुको लागि मास्क वितरण गरेका हौं ’  भन्नु भयो ।जिल्लामा रहेका रेडियो स्टेसन तथा विभिन्न सञ्चारगृह तथा पत्रकारहरुलाइ प्रेस युनियन सिन्धुपाल्चोकको उपाध्यक्ष किशोर बुढाथोकी तथा सचिव कमला पाख्रीनले मास्क वितरण गर्नु भएको हो । 


, , , , ,