प्रेस काउन्सिल द्धारा पत्रकार समस्यासहीत बिभिन्न निर्णय


प्रेस काउन्सिल नेपालको भर्चुअल बैठकले पत्रकारीता क्षेत्रमा देखीएका बर्तमान समस्या र आचारसहींता पालना गरेका छन की छैनन भनी अनुगमन गर्ने निर्णय गरेको  छ ।


बैठकले हरेक प्रदेसमा रहनु भएका काउन्सिलका सदस्य हरुले आआफ्नो प्रदेसमा आचारसंहीता उल्लघंन भएका छन की छैनन भनी अध्ययन गरेर १५ दिन भित्र प्रतिबेदन पेस गर्न भनेको छ । काउन्सिलले सोमबार बिज्ञेप्ती जारी गरि यस्तो  जनाएको हो । काउन्सिलका कार्यवाहक अध्यक्ष  गोपाल बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले  अहीले सम्म देस भरिका १६ जनाको निधन भएको र ८५० जना सक्रमित भएको जनाउँदै मृतात्माको चिरशान्तीको कामना सहीत श्रदान्जली ब्यक्त गरेको छ । साथै मृतकका परिबारजनमा समबेदना समेत प्रकट गरेको छ । यसै गरि   उपचार गराइ रहेका सक्रमितहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत  गरेको छ । 


, , , , , ,