दुई गाउँपालिकालाई अक्सिजन सहितको सिलिन्डर सहयोग


रूपक पुरी

ईन्द्रावती तेस्रो जलविद्युत आयोजनाले  मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई अक्सिजन सहितको सिलिण्डर सहयोग गरेको छ ।


आयोजनाका निमित्त प्रमुख वसन्त लाल कर्णका अनुसार देशैभरि अक्सिजन अभाव भएर कोराना संक्रमित विरामिहरुको मृत्युु हुन थालेपछि अत्यावश्यक कामको लागि मौजाद राखिएको अक्सिजन सिलिण्डर सहयोग गरेको हो  ।  जलविद्युत आयोजनाले मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई २÷२ वटा सिलिण्डर सहयोग गरिएको हो  । अहिले सरकारले ब्यक्ति, उद्योग कलकारखान, हाइड्रो, क्रसर लगायत विभिन्न सघंसस्थामा रहेका मौजाद सिलिण्डरहरु स्थानिय तह वा प्रहरी कार्यालयमा बुझाउन अपिल समेत गरेको छ 


, , , ,