राष्टपतीद्धारा सरकार गठनकालागी आहन, ठाकुद्धारा सरकारगठन भन्दा पनी एजेण्डा सम्बोधन गर्न माग


राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गर्नु भएको छ् ।


प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त हुनुभएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आहृवान र्नु भएको हो  ।तिन ठुला दल नेपाली काँग्रेस,नेकपामाओबादी र समाजबादीदलले बिज्ञेप्ती जारी गरेर सरकार गठनका लागी अनुरोध गरे सँगै राष्ट पतीको कार्यलयबाट यस्तो आहन भएको हो ।यसै बिच  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठन आफ्नो पार्टीको प्राथमिकता नरहेको जानकारि दिनु भएको छ ।

सोमबार राती विज्ञप्ति जारी गर्दै ठाकुरले जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेण्डा सम्बोधनको विषयमा केन्द्रीत रहेको जानकारी दिनु भएको छ । 


, ,