लिसखुं पाखरमा एम्बुलेन्स


सिन्धु पाल्चोक जिल्ला लिसङ्खु पाखर गाउपालिका अतर पुरले  एम्बुलेन्स हस्तानन्तरण गरेको छ ।


गाउपालिबाको सहयोगमा प्राप्त भयको एम्बुलेन्स सञ्चालनका लागि  स्थानिय नागरिकहरुलाई सुबिधा पुग्ने ठुलो धादिङ्ग  स्वास्थ्य चौकिलाई हस्तानन्तरण गरिएको हो।

गाउँ पालिकाका कपिल श्रेष्ठका अनुसार पालिकाका अध्यक्ष कमल नेपालर प्रमुख प्रशासकिय अधिकृत पुर्ण प्रसाद दुलालले वडा न १ स्थित ठुलो धादिङ्ग   स्वास्थ्य चौकिलाई  हस्तानन्तरण गर्नु भएको हो।स्वास्थ्य चौकिका अध्यक्ष पासङ्ग लाल तामाङ्ग र इन्चार्ज फुर्वा तामाङ्गले जिम्मा लिनु भएको हो ।

एम्बुलेन्स हस्तानन्तरण गर्दै अध्यक्ष नेपालले   एम्बुलेन्सलेगाँउपालीका बासी मात्र होइन आपतमा परेका अरुले पनी सुबिधा पाउँने बताउँदै पहीलो प्राथमिकता भने लिसखुं पाखर बासीले पाउँने बताउँनु भयो 


, , , , , ,