वडा नं १४मा ४१को स्वाव सङ्कलन


सन्ध्या बस्नेत डडुवा,सिन्धु पाल्चोक जिल्ला चौतारा साँगाचोक गढी नगरपालीका वडा नं १४मा पनी पसिीआर परिक्षणको लागी स्वाप संङ्कलन गरिएको छ ।


१४ न वडा कार्यलयमा ४१जनाको स्वाव संङ्कलन गरिएको वडा अध्यक्ष शेरबहादुर श्रेष्ठले जानकारी दिनु भयो । उँहाका अनुसार रोगका लक्षण देखीएका ज्वरो आएका रुघा खोकी लागेकाहरुको परिक्षणको लागी स्वाव लिइएको हो । यसको रिपोर्ट आइतबार आउँने भएको छ । नगर स्वास्थ्य प्रमुख शिब पुरीको नेतृत्वमा आएको टोलीले स्वाव सङ्कलन गरि लगेको हो । 


, , , , ,