एमाले सिन्धुपाल्चोक द्धारा बादललाई मतदान गर्न अनुरोध



 

नेपाल कम्युनिष्ट पाटी सिन्धुपाल्चोकले राष्टीय सभाको उप निर्बाचानमा बादललाई मतदान गर्न एमाले सिन्धुपाल्चोकको अनुरोध गरेको छ ।


यही जेठ ६ गते हुने राष्ट्रियसभा वाग्मतीको उप चिर्वाचनमा नेकपा एमालेका आधिकारीक उमेदवार रामबहादुर थापा बादल भएका ले उँहालाई मतदान गरेर  निर्बाचान जिताउँनका लागी  नेकपा एमाले सिन्धुपाल्चोकले एमाले बाट निर्वाचित जन प्रतिनिधीहरुलाई अनुरोध गरेको हो   । सिन्धुपाल्चोकजिल्लाको १२ स्थानिय तह मध्ये एमालेले ७ वटा स्थानिय तह जितेको छ । ती स्थानिय तहका प्रमुख, उप प्रमुख र प्रदेश सभाका ३ जना सांसद सहित गरी जम्मा  १७ जना जनप्रतिनिधीहरु राष्ट्रियसभा वाग्मतीको उपनिर्वाचनका लागी सिन्धुपाल्चोकबाट मतदाता रहनु भएको छ । उँहाहरुलाइ बादललाइ जिताउँन अनुरोध गर्दै  नेकपा एमालेका जिल्ला अध्यक्ष बालकृष्ण देउजाले बिज्ञेप्ती  जारी गर्दै पार्टीले उमेदवार बनाएको स्थायी कमिटि सदस्य बादललाई विजयी गराउँनु सबैको दायीत्व रहको ले  मतदान गरि बिजयी गराउँन मतदाता जनप्रतिनिधीहरुलाई अनुरोध गर्नु भएको हो  ।







, , ,