मनोकामनामोटरपार्टसद्धारा एम्बुलेन्सको निशुल्क मर्मत


सिन्धु पाल्चोक जिल्लाको  खाडीचौउर अधेरीमा रहेको मनोकामना मोटरपार्टस ले बिरामी बोक्ने एम्बुलेन्स बिग्रीएमा मर्मत गर्ने ज्याला निशुल्क गर्ने भएको छ ।


यसरी ग्यारेजमा समेत यस्ता अत्याबश्यक सेवाहरु बिरामी बोकेर जाने आउने सुनकोशी गाँउपालीकाको जुनसुकै सवारीलाइ जँहा बिग्रेको भए पनी फोन९८५११२७०८४वा९८४१८४१८४८  मा सम्पर्क राख्न समेत अनुरोध गरिएको छ । ग्यारेजका प्रोपाइटर कुमार बस्नेतले सुनकोसि गाउँ पालिका भित्र दिनरात जनताका लागि खट्ने  एम्बुलेन्स र एम्बुलेन्सकै सेवा दिने प्राईभेट गाडिहरू मर्मत फ्री र बाटोमा बिग्रिए २४ सै घण्टा फ्रि सर्भिस दिने र सुनकोसि गाँउपालिका वडा न ५ भित्र अति बिपन्न उपचार गर्न लान नसक्नेहरूलाई अस्पताल पुर्याउन गाडि वा एम्बुलेन्स को ब्यबस्था गर्ने निर्णय गरेको बताउँनु भयो । 


, , , , ,