जनसहभागीतामा सिचाइ कुलो

 

शारदा प्रसाद चालीसे,सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाँउपालीका अरु पालीका भन्दा भिन्न प्रकारले बिकासका कार्यक्रम हरु सञ्चालन भइ रहेका छन ।


वडा नं ६मा जिल्लाकै पहीलो सभा मञ्च सहीत वडा कार्यलय बनाएर चर्चामा आएको छ भने सिङ्गो गाँउपालीका नै बिकासको गतीमा अगाडी बढीरहेको छ । बिकासका काममा स्थानीयहरुले समेत चासो देखाउँदै श्रमदान गरिरहेका छन ।

वार्ड नम्बर ७ मा जन सहभागीताका साथै अन्य सस्थाहरुबाट सहयोग लिइ सिचाइ कुलो निर्माण भइ रहेको छ । अर्चले सिंचाइसस्था बाट १००००० एक लाख रुपैयाँ ,लिबर्ड नेपाल को ५०००० पचास हजार गरी  जम्मा एक लाख पचास हजार रुपैया को लगानी मा २०० रोपनी जग्गामा सिचाइ पुग्ने गरी कुलो निर्माण भइरहेको छ । 


, , ,