कोभिडका कारण महिलाको मृत्युु


रूपक पुरी

  कोरोना संक्रमणका कारण ईन्द्रावती गाउँपालिका ( २ जौडाँडाकी महिलाको मृत्युु भएको छ ।   ३६ वर्षकी महिलाको एन्टिजेन मार्फत कोरोना परीक्षण गर्दा  पोजेटिभ देखिएको थियोे  । कोरोना पोजेटिभ देखिएपछि उहाँलाई जेठ ९ गते चौतारा अस्पतालमा उपचार भईरहेको थियो । उहाँको आज बिहान ७।१५ बजे मृत्युु भएको छ ।

, , ,