क्याप्टेन लामा र काँग्रेस नेता लामा द्वारास्वस्थ सामग्री बितरण



शारदा प्रसाद चालीसे

सिन्धुपाल्चोक जिल्लाको सुनकोसि गाउँ पालिकाका२का अध्यक्ष पुर्ण बहादुर महत,सुनकोसि ३ कालिकाका काँग्रेस ईकाई सभापति सुर्य खड्का सुनकोसि १ का युवा नेता प्रकाश न्यौपाने लगायतको उपस्थित मा क्याप्टेन लामा र काँग्रेस नेता लामा द्वारा उपलब्ध भएका स्वस्थ सामग्री हरुमाक्र्स सेनिटाईजर,पि पि सेट लगायत स्वास्थ सामग्री बितरण गरिएको  छ।


यसै क्रममा क्याप्टेन बिजय लामाले सुनकोसि ६ को सानोपाखरमा पुर्ब मन्त्री मोहन बहादुर बस्नेतको पहलमा ३३करोड पचहत्तरलाखमा निर्माण  भइरहेको १२ किलो तिमुरे सडकमा पर्नै निर्माण धिनमा रहेको १करोड असी लाख लागतमा निर्माणभइरहेको  गुम्बा निरिक्षन गरि आबश्यक सयोग गर्ने प्रतिबद्धता समेत  गर्नु भयको छ। पुर्ब मन्त्री मोहन बहादुर बस्नेतको निर्देसनमा बरिस्ठ क्यापटेन बिजय लामा र नेपाली काँग्रेस तरूण बिभाग केन्द्रीय सदस्य पासाँङ नोर्बु  लामाले उक्त सामानहरु  उपलब्ध गराइएको नुर्बु लामाले जानकारी दिनु भयो । 

लोकप्रिय नेत्रज्योति संचार समुहाका सुनकोसि गाँउपालिका संयोजक कुमार बस्नेत (अधिराज)  सुनकोसि ६ का वडा अध्यक्ष रामकुमार थापालगाएतले उक्त सामाग्रहिरु बितरण गर्नु भएको थियो ।  


, , , , ,