पौडेलको निधन निधन प्रती महासंघद्धारा शोक ब्यक्त



सिन्धु पाल्चोक जिल्लाका सञ्चार कर्मी लुमडी बहादुर पौडेलको निधन भएको छ । उँहाको निधन प्रती  पत्रकार महासंघले दुख ब्यक्त गरेको छ । यसै गरि नगर सुधार समितीले पनी  पौडेलको निधन प्रति गहीरो दुख ब्यक्त गर्दै श्रदान्जली ब्यक्त गरेको छ । नगर सुधार समितीका सचिब कृष्ण बहादुर ठकुरीले पौडेलको निधनले  नगर सुधार समितीले एक कुशल र इमान्दारी ब्यक्तीत्व गुमाएको बताउँदै पौडेलको निधन प्रती श्रदान्जली ब्यक्त गर्दे शोकाकुल परिबारमा समबेदना ब्यक्त गर्नु भएको छ ।


यसै बिच नेपाल पत्रकार महासघका सचिब बिदुर आचार्यले  महासंघको तर्फबाट रुदान्जली ब्यक्त गर्दै समबेदना प्रकट गर्नु भएको छ । लामो समय सम्म पत्रकारिता क्षेत्रमा काम गर्दै अपाङ्गता भएका ब्यक्तीहरुको सहयोग,शिक्षण पेशा लगायत बिभिन्न पेशाका साथै समाजसेवामा उल्लेखिय योगदान गर्नु भएको पौडेलको एक श्रीमती र दूइ छोरा र दूइ छोरी रहेका छन ।

यसै गरि नेपाल शिक्षक महासंघ  चौतारासाँगाचोकगढी नगर कार्य समितीका तर्फबाट अध्यक्ष श्यामकुमार सापकोटाले पनी श्रदान्जली ब्यक्त गर्नु भएको छ । 


, , ,