निषेधज्ञा सँगै सुनकोसीमा सेवा स्थगीत


काठमाण्डौ उपत्यकामा निषेधागा गरे पछी काभ्रेपलाञ्चोक मा पनी  निषेधाज्ञा गरिने निर्णय भएको छ । निषेधाज्ञाको समयमा होटेल तथा रेष्टुरेन्टले होम डेलिभरी दिन सक्ने र विवाह, व्रतबन्ध आयोजनाका लागि दुलाहदुलहीसमेत २५ जनाभन्दा बढी नहुने गरी सहभागी हुन पाउने र त्यसका लागि कुनै अर्को ठाउँमा जानुपर्ने तथा फर्कनुपर्ने भएमा दुईवटा सवारी साधनमा बढीमा १५ जनासम्मका लागि स्थानीय तहको सिफारिसमा जान सकिने व्यवस्था गरिएको छ कार्यालय सञ्चालनका लागि भने सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, बीमा एवं राष्ट्र बैंकबाट इजाजत प्राप्त सहकारी संस्थाले आफ्नो कार्यालयले कर्मचारीको अवस्था हेरी माथिल्लो निकायको स्वीकृत लिई आलोपालो सेवा र अत्यावश्यक सेवाबाहेक अन्य सेवा हाललाई स्थगित गर्ने भएको छ ।यस  सँगै सिन्धुपाल्चोक जिल्लामा पनी  चौतारासँथाचोकगढी नगरपालीकाको सेवा स्थगीत भए सँगै गाँउपालकिाहरुले अत्याबश्यक सेवा बाहेक सबै सेवा स्थगीत गरेका छन  ।यसरी स्थगित गर्ने मा सुनकोशी गाँउपालीका पनी रहेको छ । सुनकोसी गाँउपालीकाका प्रमुख प्रशासकीय प्रमुख बिर बहादुर  बस्नेतले बिज्ञेप्ती जारी गरि यस्तो जानकारिदिनु भएको हो । जारि बिज्ञेप्ती मा यसरी कोभिड१९को महामारी बढे सँगै  बिश्वब्यापी रूपमा फैलिरहेको कोभिड १९ महामारि संक्रमनको कारण नेपालमा पनि दिनानुदिन बढ्दै गहिरहेको कारण विभिन्न जिल्लाहरूमा निषेधाज्ञा लागू भैरहेको र यश गाउँपालिकनमा पनि कोभिड १९को उच्च जोखिम रहेको हुदा कोभिड १९को नियन्त्रण र जोखिम न्युनिकरणका लागि विभिन्न स्थानहरूमा बसोबास गरि गाउँपालिका आउनुभएका र आउनुहुने सुनकोसि बासि ले वडा कार्यालयमा जनकारि गराउने १० दिन होम क्वारेन्टाइन मा बस्ने छरछिमेक र परिवार सँग सामाजिक दुरि कायम गर्ने कुनै पनि लक्षण देखिएमा नजिकको स्वास्थ संस्था वा गाउँपलिकाको स्वास्थ शाखा प्रमुख गोबिन्द बहादुर हायुको सम्पर्क न ९८५११६९३३४ मा सम्पर्क गर्ने  उद्योग कलकारखाना,पसल,होटल आदि ब्याबसाय बिहान ६ बजे देखि ९ बजेसम्म र बेलुका ५ बजे देखि ७बजेसम्म मात्र खुलाउने,गाउँपालिका कार्यालय र अन्तरगतका वडाकार्यालयहरूबाट प्रदान गरिने अति आबसेक बाहेकका अन्य दैनिक प्रसासनिक कार्य हरू मिति २०७८बैशाख२४ गते सम्म बन्द गरिएको ब्यवहोरा गाउपालिकाको निर्णय अनुसार अनुरोध छ बिज्ञेप्ती मा भनीएको छ साथै यश अबधिमा सम्पूर्ण गाउपालिका बासिहरूलाई अत्यावश्यक बायक अन्य कार्य मा बाहिर हिढडुल नगर्न ,भिडभाड नगर्न र सरसफाइ मा विशेष ध्यान दिनु भई कोरोना भईरस नियन्त्रण मा सयोग गरिदिनु हुन अनुरोध  गरिन्छ।


बिश्वब्यापी रूपमा फैलिरहेको कोभिड १९ महामारि संक्रमनको कारण नेपालमा पनि दिनानुदिन बढ्दै गहिरहेको कारण विभिन्न जिल्लाहरूमा निषेधाज्ञा लागू भैरहेको र यश गाउँपालिकनमा पनि कोभिड १९को उच्च जोखिम रहेको हुदा।कोभिड १९को नियन्त्रण र जोखिम न्युनिकरणका लागि विभिन्न स्थानहरूमा बसोबास गरि यश गाउँपालिका आउनुभयका र आउनुहुने सुनकोसि बासि ले वडा कार्यालयमा जनकारि गराउने १० दिन होम क्वारेन्टाइन मा बस्ने छरछिमेक र परिवार सँग सामाजिक दुरि कायम गर्ने कुनै पनि लक्षण देखियमा नजिकको स्वास्थ संस्था वा गाउँपलिकाको स्वास्थ साखा प्रमुख गोबिन्द बहादुर हायुको सम्पर्क न ९८५११६९३३४ मा सम्पर्क गर्ने  उद्योग कलकारखाना,पसल,होटल आदि ब्याबसाय बिहान ६ बजे देखि ९ बजेसम्म र बेलुका ५ बजे देखि ७बजेसम्म मात्र खुलाउने,गाउँपालिका कार्यालय र अन्तरगतका वडाकार्यालयहरूबाट प्रदान गरिने अति आबसेक बाहेकका अन्य दैनिक प्रसासनिक कार्य हरू मिति २०७८बैशाख२४ गते सम्म बन्द गरिएको ब्यवरा गाउपालिकाको निर्णय अनुसार अनुरोध छ।साथै यश अबधिमा सम्पूर्ण गाउपालिका बासिहरूलाई अत्यावश्यक बायक अन्य कार्य मा बाहिर हिढडुल नगर्न ,भिडभाड नगर्न र सरसफाइ मा विशेष ध्यान दिनु भई कोरोना भईरस नियन्त्रण मा सयोग गरिदिनु हुन अनुरोध  गरिन्छ भनीएको छ ।


, , ,