सुनकोशी स्वास्थ्य कार्यलयलाइ सामाग्री हस्तानन्तरण


सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाँउपालीका वडा नं ६का अध्यक्ष रामकुमार थापाले पालीकाका बिभिन्न स्वास्थ्य कार्यलयहरुलाइ स्वास्थ्य सामाग्रीहरु हस्तानन्तरण गर्नु भएको छ । शुक्रबार पुर्र्ब मन्त्री नेपाली कााग्रेसका केन्द्रीय सदस्य महोन बहादुर बस्नेतको सम्मन्वयमा मा 


न्यानो समाजका अध्यक्ष क्याप्टन बिजय लामा र नेपालि काँग्रेस तरूण बिभागका केन्द्रीय सदस्य समेत रहनु भएका  न्यानो समाजका सचिब पासाङ नोर्बु लामा ले दिनु भएको सामानहरु लोकप्रिय नेत्रज्योती सञ्चार समुहका सुनकोसी गााउपालीका संयोजक कुमार बस्नेत, वडा अध्यक्ष रामकुमार थापालगाएतले मास्क ,सेनिटाईजर,पि पि सेट, थर्मल गन लगायत को सामनहरू हस्तान्तरण गरिएको हो । 

सुनकोसि गाउँ पालिका ५ रतनकोट स्वस्थ चौकि, वडा कार्यालय सुनखानि ,भटे एमुना स्वस्थ चौकि लगायत का कार्यलय हरुमा उक्त सामाग्री बितरण गरिएको समुहका शारदा प्रसाद चालीसेले जानकारी दिनु भयो । 



, , , ,