कोभीड १९ पत्रकार राहात कोष सहयोगमा तिब्रता


 नेत्र बहादुरबस्नेत ,नेपाल पत्रकार  महासंघ सिन्धपाल्चोक शाखाले शुरु गरेको कोभीड १९ पत्रकार राहात कोषमा सहयोग गर्ने सहयोगीहरु थपिदै गएका छन ।


यसरी थपिने क्रममा  पत्रकारहरुकै सस्था पनी रहेको छ । हामीलाइ प्राप्त समाचार अनुसार पत्रकारहरुको सस्था प्रेस युनियन सस्थागत रुपमा सहयोग गर्ने पहीलो सस्था बनेको छ । यसै गरि सस्थागत रुपमा मा महाकाली बचत तथा ऋण सहकारी संस्था  रहेको छ ।  नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिनेस थापाले   संस्थागत रूपमा प्रेस युनियन सिन्धुपाल्चोक ले पत्रकार महासघ ले सुरु गरेको अभियान मा ऐकेबद्वता जनाउदै २५०००(पचिस हजार) सहयोग गरेको जानकारी दिदै  युनियनका सिन्धुपाल्चोक अध्यक्ष दुर्गा आचार्य सहित प्रेस युनियन सिन्धुपाल्चोक लाई हार्दिक धन्यवाद दिनु भएको छ  । उँहाले युनियन सँग यस्तै साथ र सहयोग र सहकार्य को अपेक्षा समेत राखेको बताउँनु भएको छ । कोभिड १९ पत्रकार राहत कोषमा हालसम्म नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुका लागि स्थापना गरेको कोभिड १९ पत्रकार राहात कोषमा सहयोग रकम उपलब्ध गर्ने क्रम जारी रहेको छ ।शनिबार बेलुकी सम्म पत्रकार महासंघले स्थापना गरेको कोषमा  सात लाख तिस हजार पाँच सय सतरी जम्मा भएको छ । स्वदेश र विदेमा रहने जिल्लाबासीहरुले कोषमा स्वस्फुर्त रुपमा सहयोग गरेका छन् ।यो अभियान अझै केही दिन सम्म जारी रहने पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवनप्रसाद श्रेष्ठले जानकारी दिए । कोभिड महामारीको बिचमा पनि जिल्लाबासीलाई सूचनाका लागि दुर्गम बस्तीहरुमा समेत सञ्चारकर्मीहरु पुग्नु पर्ने र जोखिममा परेका सञ्चारकर्मीहरुको लागि कोषबाट रकम खर्च गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो  ।पत्रकार महासंघको उपलब्ध सदस्यहरु बिच बैठक बस्ने र कार्यविधि बनाएर कोषको रकम खर्च गरिने पत्रकार महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष दिनेश थापाले जानकारी दिनु भयो  । पत्रकार महासंघले स्थापना गरेको कोषमा हालसम्म सबैभन्दा बढी रकम नेकपा एमालेका नेता समेत रहेका भोटेकोशी गाउँपालिका ५ मार्मिङका छिरीङ शेर्पाले १ लाख सहयोग गर्नु भएको छ । त्यसैगरी जल तथा ऊर्जा आयोगका सदस्य रामप्रसाद धितालले ५० हजार ५ सय रुपियाँ सहयोग गर्नु भएको छ  । त्यस्तै काठमाडौ महानगरपालिकाका पुर्व वरिष्ठ इन्जिनियर एवम नेकपा एमालेका नेता गम्भीरलाल श्रेष्ठले ५० हजार सहयोग गर्नु भएको छ   । श्रेष्ठले चौतारा अस्पतालमा कोभिड सक्रमण भएर भर्ना भएका बिरामीहरुका लागि थप ५० हजार सहयोग गर्नु भएको छ  । संस्थागत रुपमा प्रेस युनियन सिन्धुपाल्चोकले पनि २५ हजार सहयोग गरेको छ ।त्यस्तै सुनकोशी गाउँपालिकाकी समाजसेवी मसिना भण्डारीले २५ हजार र सोही गाउँपालिका घर भइ हाल अमेरिकामा रहेका उद्धव प्याकुरेलले पनि २५ हजार सहयोग गर्नु भएको छ  ।५० हजार भन्दा माथी सहयोग गर्नेहरुलाई महासंघले सम्मान गर्ने पनि उपाध्यक्ष थापाले जानकारी दिनु भयो  । हाल सम्मा छिरीङ शेर्पा भोटेकोशीले १०००००।रामप्रसाद धितालसानोसिरुवारीले५०५००।गम्भीरलाल श्रेष्ठचौताराले५००००।बच्चुपौडेलभोटेकोशीले२५०००।मसिनाखडकाभण्डारीसुनकोशीले२५०००कमलप्याकुरेललिसंखुपाखरले१००००चुपबहादुर थापासुनकोशीले१००००रेशमबहादुर थापासुनकोशी ले५१००टंक दुलालचौताराले१००००सुविन ठकुरीलिसंखुपाखर ले५१००राधाकृष्ण श्रेष्ठमेलम्चीले५००० उद्धव अधिकारीइन्द्रावती ले५५००शिवराम भट्टराईमेलम्ची ले५०००भिमसेनखनालपाँचपोखरीले ६७८९रामगौतममेलम्ची ले५१००राधाकृष्ण श्रेष्ठ जलविरे ले १००००ज्ञानेन्द्र श्रेष्ठ मेलम्ची ले५०००कुमार भट्टराईमेलम्चीले५१११रुद्रदुलालमेलम्चीले२०००कौशिला थापा सुनकोशी ले११०००लिला बानियाँक्ञ्चोक ले१०१००शुर्दशन लुइटेलमेलम्चीले५०००शलिकराम अधिकारी मेलम्चीले२५००सुशिला पाख्रिनबह्रविसे ले १००००नवराज दुलालमेलम्ची ले२०००बासुदेव नेपालचौतारा ले ५१११यज्ञराज कार्की सुनकोशी ले२५५१रामशरण कार्कीसुनकोशी ले ५०००कुलप्रकाश न्यौपाने चौताराले२००५प्रकाश पराजुली बाह्रविसे ले५५००शम्भु लामा सुनकोशी ले५५५५ओम उप्रेती चौतारा ले५१००कुमार कार्की सुनकोशी ले३१००सञ्जिव सापकोटा चौतारा ले५०००उद्धव प्याकुरेल सुनकोशी,अमेरिका ले २५३६३विष्णु न्यौपाने सुनकोशी ले ३१००सुनिल मिजार मेलम्ची ले२१००बलराम खत्री तिमिल्सिना सुनकोशी ले २२२२चक्र बहादुर बस्नेत सुनकोशी ले ५५५५तिर्थराज पौडेल बाह्रविसे ले१११११कमल थापा सुनकोशी ले२०००जयराम चौलागाई मेलम्ची ले२००१कुमारी तामाङ लिसुंपाखर ले १००००बासुदेव जिसी सुनकोशी ले ५००० राजेन्द्र कायस्थ जलविरे ले५०५०।अंक श्रेष्ठ चौतारा छाप( हाल अमेरिका ) ले२१००२। कमल श्रेष्ठ चौतारा ( हाल अमेरिका ) ले १५,०६९ । श्याम लामा बतासे ले १०,०० सबिन श्रेष्ठ चौतारा ले १०,०००। रुपक धिताल सानोसिरुबारी ले १०,१००दिनेश धिताल सानोसिरुबारी ले १००००।मनु राई संखुवासभा ( हाल अमेरिका ) ले ११००४।भेषनाथ सापकोटा  कुबिण्डे ले– ५००० ।आशिक गुरुङ उ ( हाल दुबइ ) ले ५००० ।कृष्ण श्रेष्ठ चौतारा ( हाल नर्वे ) ले १०००० ।माधव शर्मा कुबिण्डे ( हाल अमेरिका ) ले ३१५६६। सुरेश कसजु ( महासंघ सदस्य ) ले ५०००दिनेश दुलाल ( महासंघ कार्यसमिति सदस्य) ले ५०० ०रामचन्द्र श्रेष्ठ चौतारा( हाल अमेरिका) ले ५०० डलर ५८६१०सुरेन्द्र श्रेष्ठ नेपाल – ले १२३४५ ।रमेश दुलाल सानोसिरुबारी ले२५०० । महाकाली बचत तथा ऋण सहकारी संस्था ले ५००० ।भिमलाल श्रेष्ठ,चौतारा ले५१००। राजन   सुवेदी सुनकोशी ६ ले २१११। राम भारती इन्जिनियर ले ५५५५।प्रेस युनियन सिन्धुपाल्चोक ले२५०००।शोभा कार्की सुनकोशी ले३ ५००५। शम्भु तिम्लसिना ले १०१००।गरी जम्मा हाल सम्म ७३०५७०।सात लाख तिस हजार पाँच सय सतरीजम्मा भएको छ । 


, , , , ,