“छाप टिलक” सार्वजनिक

 


युवा  गीतकार सावेरी बर्माले नया गीत  “छाप टिलक”  सार्वजनिक गर्नु भएको छ । 


केहि बर्श यता भारतका चर्चित बलिउड संगीतकार अनि गायक गायीकाको मनपर्ने गीतकारको  रोजाइमा पर्नु भएकी बर्माले हालै गित सार्बजैनिक गर्नु भएको हो  । श्रेयस पुराणिकको सङीतमा रहेको  सो गीतमा रहुल वैध र पलक मुच्छल  आवाज रहेको छ ।  बिवाहको महोलका आधारमा तयार गरेको र  उतर प्रदेशको लोक भाकामा सो  गीत बनेको छ । 

युवा  गीतकार सावेरी बर्माले बलिउडमा आफ्नो फरक पहिचान बनाउदै  हुनुहुन्छ  ।  यस अघि “सफर्नम”गीतमा  गायक मेइयङ् चङ् र रिमि धारले संगीत गर्नु भएको छ भने गीतकार सावेरी बर्माको रचना रहेको छ ।बाम्वैइ ड्रीम्स्को प्रस्तुति रहेको “छाप टिलक” गीत श्रेयस पुराणिकको यूट्यूब च्यानलमा हेर्न सकिन्छ ।


, ,