सिन्धु पाल्चोकमा थप ३०२संक्रमित

 सिन्धुपाल्चोक जिल्लाकोपछिल्लो बिबरण अनुसार सिन्धु पाल्चोकमा बुधबार मात्र ३०२जना थप सक्रमित भएका छन ।




यो साँगैजिल्लामा १०१२जना सक्रीय सक्रमित रहेका छन । चौतारा साँगाचोक गढी नगरपालीकामा मात्रै १५६सक्रमीत थपिएका छन । यस  सँँगै चौतारा साँगाचोक गढी नगरपालीकामा मात्रै हाल सम्म ४४४जना सक्रमित रहेका छन । यसै गरिसबै भन्दा कम त्रिपुरा सुन्दरी गाँउपालीकामा रहेका छन । जँहा हाल सम्म १३ जना मात्रै रहेको तथ्याङ्कले देखाएको छ । स्वास्थ्य कार्यलय सिन्धुपाल्चोकका प्रमुख दुर्गा दत्त चापागाइले स्थिती भयाबह हुन सक्ने भएकाले सबैले निषेधाज्ञाको पालना गर्दै स्वास्थ्य मापदण्ड प्रयोग गर्न अनुरोध गर्नुभएको छ ।  

, , , , ,