बिरगंज मा सक्रमितकोसंख्या घट्यो

 

मुकेश बस्नेत वीरगंज, ६ जेठ ।

पछील्लो बिबरण अनुसार  बिरगंज मा सक्रमितकोसंख्या घटेको छ । बुधबार २८८ जनाको स्वाबको पिसिआर परिक्षण गरिएकोमा मात्र ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारीदिनु भएको छ। 




सङ्क्रमितमध्ये पर्साका ४३ जना, बाराका २२ जना, ७÷७ जना रौतहट र सर्लाही र १÷१ जना धनुषा, महोत्तरी र सप्तरीका बासिन्दा  रहनुभएको छ ।  

सङ्क्रमितहरुको उमेर समूह १७ वर्षदेख ७० वर्ष रहेको छ भने उँहाहरुको सिटि भ्यालु १४ देखि ३५.४ सम्म रहेको छ ।


, , , ,