यस्तो छ सिन्धुपाल्चोक कोभिडको अबस्था


सिन्धुपाल्चोम जिल्लामा हाल सम्म भएको बिबरण अनुसार ३८७ संक्रामित उपचारमा रहनु भएको छ भने ८६८जनाले कोराना जिती सक्नु भएको छ ।




यसबाट ज्यान गुमाउँनेको संख्या हाल सम्म १९ पुगेको स्वास्थ्य कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।  


, , , , ,