सुनकोशी७कोनिशुल्क एम्बुलेन्स

  

शारदा चालीसे  सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाँउपालीका वार्ड नम्बर ७ ले कोभिड को बिमारी लाई निसुल्क एम्बुलेन्स को ब्यबस्था गरेको छ ।


वडा अध्यक्ष इश्वर तिमील्सीनाले आफ्नो वडा भित्र का नागरिकलाइ कुनै पनी समस्या परेमा तत्काल सहयोग गर्नका लागी सम्पर्क ब्यक्ती समेत तोकीएको बताउँनु भयो । अति आवस्यक काम बाहेक सकेसम्म घर बाहिर ननिस्कन अनुरोध गर्दै  बाहिरबाट गाउँ आउनेहरु १० दिनसम्म अनिबार्य होम क्वारेन्टाइन मा बस्न समेत अध्यक्षले अनुरोध गर्नु भएको छ । उँहाले यो अनुरोध लाइ बाध्यताका रुपमा लिन समेत अनुरोध गर्नु भएको छ ।,कोभिड सङ मिल्दिजुल्दो लक्षण देखियमा या स्वास्थ सम्बन्धी थप जानकारि र अन्य थप सहयोग आवश्यक परेमा,पाङ्रेटार स्वास्थचौकि प्रमुख९८६०९२५५३८ गाउपालिका स्वास्थ साखा प्रमुख  ९८५११६९३३४ र वडा अध्यक्ष ९८५११३६४६२वा९८४१९५६४६२ मा सम्पर्क गर्न अनुरोध गर्नु भएको छ । यसैगरि परेको बेलामा एम्बुलेन्स चाहिएमा राजन नेपाल ९८४२७७५४३३  निरज नेपाल९८४६६२३६२४ सरद कार्की ९८६६२८४३४३  सोनाम लामा९८६१०७२४३०लाइ सम्पर्क गर्न समेत उँहाले अनुरोध गर्नु भएको छ । 


, , , , , , ,