काँग्रेस क्षेत्रिय सदस्य द्वारा स्वस्थ सामाग्री बितरण




सुनकोसि गाउँपालिका अध्यक्ष श्रवण कुमार जि सि ९बिनोद०ज्युको निर्देशनमा र सम्मोनयनमा सुनकोसि ७ कोठे निबासि समाजसेबि तथा नेपाली काँग्रेस क्षेत्रिय सदस्य राज कुमार कार्कीले आफ्नो ब्यक्तिगत तर्फबाट 


सुनकोसि गाउँ पालिका वडा न ७ का सबै बस्तिमा माक्र्स सेनिटाईजर लगायत स्वस्थ सामाग्री टोलै पिछे बाड्नु भयको छ ।गत हप्ता पनि लोकप्रिय संचार  समुहलाई र सुनकोसि गाउँ पालिका भरिका सात वटै वडाका स्वस्थ चौकि,वडा कार्यालाय,प्रहरी चौकि,र अति आबसेक हिडडुल गर्ने संचारकर्मि पत्रकार लगायत सामाजिक अभियान्ताहरूलाई १५ हजार पिस माक्र्स र केही सेनिटाईजर  िवतरण गर्नु भयको थियो।

, , , , ,