सिन्धुपाल्चोकमा ८५६ले कोराना जिते

 

पछील्लो बिबरण अनुसार सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालीकामा सबै भन्दा बढी संक्रमित भएका छन । 


स्वास्थ्य कार्यलय सिन्धुपाल्चोकद्धारा जारी पछील्लो बिबरण अनुसार चौतारासाँगाचोकगढी नगपालीकामा सबै भन्दा बढी १५८जनामा सक्रमित भएको र पाँचपोखरी थाम्पाल गाँउपालीकामा शुन्य रहेको छ । यस सँगै सिन्धुपाल्चोकमा पछील्लो बिबरण अनुसार २५९ जनामा संक्रमित  देखीएको छ । हाल सम्म जिल्लामा ११३३सक्रमित मध्य ८५६ले कोरानालाइ जित्नु भएको छ भने हाल सम्म२५९ले उपचार गराइ रहनु भएको छ । यसबाट ज्यान गुमाउँनेको संख्या१८रहेको छ ।   


, , , ,