उद्यमी मञ्चद्धाराअक्सीजन सहीत ४०सिलीण्डर प्रदान


 नेपालीयुवाउद्यमीमञ्च वीर अस्पतालको ट्रमा सेन्टर र टिचिङ अस्पताललाइृ ४७ लिटर क्षमताको ४० वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । नेपालीयुवाउद्यमीमञ्च (एन.वाइ.इ.एफ-एउटा गैर नाफामूखी संस्थाहो, यसको स्थापना सन् २००३ माभएको हो । यस संस्थाको मूख्य उद्देश्ययूवाउद्यमीहरुबीचविचारको आदानप्रदानगर्नु र व्यवसाय सञ्चालनको लागिआवश्यक पर्ने ज्ञान, सिप, शिक्षा, साझेदारी तथातालिमहरु उपलब्ध गराउनु रहेको छ । हालएन.वाइ.इ.एफ.को एपेक्स बडी (केन्द्रीयकार्य समिति) मा सातै प्रदेशको प्रतिनिधित्वहुने गरी युवाउद्यमीहरुको सहभागिता रहेको छ र ६ सय भन्दा बढी सदस्यहरु संस्थामा आवद्ध छन् ।


दोस्रो चरणको कोरोनाभाइरस ९ऋयखष्म(ज्ञढ०सँग जुध्न नेपाल जस्तो देशकालागिनिकै चुनौतिपूर्ण छ, यस महामारीले स्वास्थ्य क्षेत्र अन्तरगतगम्भिर प्रकृतिकाविरामीलाई अक्सिजनअभावले उपचारमाथप समस्यासिर्जना गरेको छ ।

राष्ट्र पहिले र केहीबनाऔं भन्ने एन.वाइ.इ.एफ.¬¬को मूलदुई मूल्यमान्यताहुन् । उक्तदुई मूल्यमान्यतालाई मध्यनजर गर्दै एन.वाइ.इ.एफ.¬¬ सदस्यहरुको संयुक्तपहलअन्तरगत वीर अस्पतालको ट्रमा सेन्टर र टिचिङ अस्पताललाइृ ४७ लिटर क्षमताको ४० वटा अक्सिजन सिलिण्डर उपलब्ध गराइयो । उक्तपहल २४ घण्टा भित्रनै सफलगराइएकोथियो । साथै उक्तकार्य एन.वाइ.इ.एफ.¬¬ राष्ट्रिय परिषद, काठमाण्डौं च्याप्टर र काठमाण्डौं एडभाइजरी लिडरसिप ग्रुपबाट भएको थियो ।  


, , , ,