काँग्रेस डडुवाद्धारा स्वास्थ्य सामाग्री बितरण


सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोक गढी नगरपालिका वडा न १४ नेपाली काङ्ग्रेस  वडा ईकाइ समितिद्वारा स्वास्थ्य सामाग्रि बितरण गरिएको छ ।


नेपालि काङ्गेसका स्थानिय नेता तथा वडा ईकाइ कार्य समितिका सदस्य तथा किसान सङ्घका संयेजक चतुर बहादुर तामाङ्ग र    प्रचार प्रसार  समितिका संयोजक श्याम पराजुलि लगायते  कोभिड देखिएका हरुका परिबारलाई स्यानेटाईजर  साबुन र मास्क बितरणा गिरएको वडा अध्यक्षका प्रत्यासि तथा  काङ्ग्रेसका स्थानिय नेता बिनोद तामाङ्गले जानकारि दिनु भयो ।नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य पुर्ब मन्त्रि मोहन बहादुर बस्नेतले  पठाउनु भयको मास्क का साथै नेपाली काङ्ग्रेसका  शयाम पराजुलि, चतुर बहादु र तनमाङ्ग,बिनोद तामाङ्गले निजि खर्चमा साबुन, स्यानेटाइजर खरिद गरेर बितरण गर्नु भएको हो ।बितरणको क्रममा स्वास्थ्य मापदण्ड अपनाउन , कोभिड भयो भनेर नआतिन सल्लाह दिदै निषेधाज्ञाको पुर्ण पालना गर्न अनुरोध गरियको श्याम पराजुलिले  बताउनु भयो ।कोभिडको रिपोर्ट आाय पछी समाजमा नकारात्मक असर परेको बेला नेपाली काङ्ग्रेसले यसरिघर घर मा आायर सम्झाउने र स्वास्थ्य सामाग्रि समेत दियकोमा कोभिड पिडित परिबारहरुले बतायको चतुर बहादुर तामाङ्ले बताउनु भयो


, , , , , ,