गाउँपालीका राष्ट्रीय महासघंद्धारा खोपको ब्यबस्था गर्न माग

गाउँपालीका राष्ट्रीय महासघंद्धारा कोराना सक्रमकको उपचार तथा रोकथामका लागी तिनै तहका सरकारलाइ जिम्मेवार हुन अनुरोध गरेको छ ।





महासंघले आइतबार एक बिज्ञेप्ती प्रकाशन गर्दै  उच्च जनघनत्व भएको शहरी क्षेत्रबाट  ग्रामीण क्षेत्रमा पनी महामारी फैलिरहेको भन्दै सरकारले सबै नागरिकलाइ खोपको  ब्यबस्था गर्न माग गरेको छ । महासंघका  महासचिब बशंलाल तामाङ्गले अब छिटै तिनै तहका सरकारले यस तर्फ गम्भीर भएर सोच्न पर्ने बेला भएको बताउँदै जनताको जिउधनको सुरक्षा गर्नू हरेक नागरिकको पहीलो दाइत्व हुने बताउँनु भयो ।  कोराना सक्रमकको उपचार तथा रोकथामका लागी तिनै तहका सरकारलाइ जिम्मेवार हुन अनुरोध गरेको छ । महासंघले आइतबार एक बिज्ञेप्ती प्रकाशन गर्दै  उच्च जनघनत्व भएको शहरी क्षेत्रबाट  ग्रामीण क्षेत्रमा पनी महामारी फैलिरहेको भन्दै सरकारले सबै नागरिकलाइ खोपको  ब्यबस्था गर्न माग गरेको छ । महासंघका  महासचिब बशंलाल तामाङ्गले अब छिटै तिनै तहका सरकारले यस तर्फ गम्भीर भएर सोच्न पर्ने बेला भएको बताउँदै जनताको जिउधनको सुरक्षा गर्नू हरेक नागरिकको पहीलो दाइत्व हुने बताउँनु भयो । 

, , , ,