सिन्धुपाल्चोक जिल्ला मा कोभिडको पछील्लो अबस्था

 सिन्धुपाल्चोक जिल्ला मा पछील्लो समयमा निको हुने सक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य प्रमुख दुर्गा दत्त चापागाइका अनुसार  हाल सम्म सिन्धुपाल्चोकमा ९२८ले उपचार बाट रोग निको बनाएका छन भने ५५० जना सक्रमित उपचाका क्रममा रहेका छन । जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख दुर्गा दत्त चापाइले  सबै जिल्लाबासीहरुलाइ स्वास्थ्य मापदण्ड अनुसार काम गर्न र  प्रशासनले गरेको निषेधज्ञाको पुर्ण पालना गर्न अनुरोध गर्नु भएको छ । उँहाले  उपलब्ध गराउँनु भएको पछील्लो कोभिडको अबस्था यस्तो रहेको छ । 




, , , , ,