सिन्धुपाल्चोक जिल्लामा ९३६ले कोराना जिते

 सिन्धुपाल्चोक जिल्लामा पछील्लोबिबरण अनुसार ९३६ले कोराना जितेका छन । 




सिन्धुपाल्चोक जिल्लाका स्वास्थ्य प्रमुख दुर्गा दत्त चापागाइ ले स्वास्थ्य नै मुख्य धन हो भन्नु  हँदै रोग लागे पछी उपचारको खाजी गर्नु भन्दा रोग लाग्नै नदिने तर्फ ध्यान दिन सबैलाइ आग्रह गर्नु भएको छ । उँहाले स्वास्थ्य मापदण्ड को पुर्ण रुपले पालना गर्न  अनुरोध पनी गर्नू भयो । 

, , , , ,