यूपिएफको तीनदिने अन्तराष्ट्रिय सम्मेलन सम्पन्न



सयुक्तराष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषदको महापरामर्सदाताको हैसियतप्राप्तअन्तर्राष्ट्रिय संस्थायुनिभर्सल पीस फेडेरेसन (यूपीएफ) ले आयोजनागरेको तीनदिने  अन्तराष्ट्रिय सम्मेलन सम्पन्नभएको छ । यहि बैशाख १६ देखि १८ सम्मभर्चुयल माध्यमबाट भएको सम्मेलनमाउत्तरपूविएशिया क्षेत्रकादजनौ देशहरूबाट ७हजार भन्दा बढीकोप्रत्यक्ष सहभागितारहेको युपीएफले जनाएको छ । 


उतरपूूर्बि एशिायमाशान्तिको पहलकदमीअभियानअन्र्तगत सम्मेलनको आयोजना गरेको हो । सम्मेलनको उद्घाटन सत्रमाफिलिपिन्सकापूर्व सभामुखजोसे डे भेनेसिया, युफिएफअन्तराष्ट्रिका अध्यक्ष डा.थोमस जिबाल्स लगायतले सम्बोधन गर्नु भएको थियो  । बिश्वएकताको आधारसिलामार्फत कोरियनप्रायदिप शान्तिपूर्ण एकिकरण प्रयास बिषयमाहुने छलफलमा  राष्ट्रप्रमुखहरू, सांसदहरू, अन्तरधार्मिक नेतृत्वहरू, महिला नेतृत्वहरू, आमसंचार, शिक्षाविद्हरू, व्यवसायीक नेतृत्वकर्ताहरू, र युवातथाविद्यार्थी नेतृत्वहरू कलाकारहरुकोे सत्र गरी सम्मेलनलाई आठ क्षेत्रहरुमा विभाजित गरि छलफल बृहत छलफल गरिएको थियो । जसको प्रत्येक सेसनमाबिषय बिज्ञहरुले आफ्नो धारणा राख्नु भएको थियो । 

सम्मेलनमाउतरपूर्बि एशिया र बिश्वशान्तिको योगदानमा सरकार र राजनैतिक नेतृत्वको भूमिकाको बारेमा छलफल हुनको साथै साहीबिषयमा सांसदहरुको भूमिका, घार्मिक नेतृत्वको भूमिका, संञ्चार क्षेत्रको भूमिका , प्रथममहिला र महिलानतृको भुमिका, शैक्षिक क्षेत्र, ब्यब्सायीतथाकला र संस्कृतिको भूमिका के हुन सक्छ भन्ने बारेमाछलफल गरिएको थियो । 


सम्मेलनमा  नेपालकापूर्व उपराष्ट्रपति परमानन्दझा, पूर्वमन्त्रीहिसीलायमीपूर्वमन्त्रीएकनाथ ढकाल लगायतका नेताहरुको सम्बोधन गर्नूभएको थियो । कोभिड संक्रमणबाट यति बेलाबिश्वआक्रान्तभईरहेको बेलाबिश्वका साझा समस्याकाबारेमापनि सम्मेलनमा छलफल गरिएको थियो । 

अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलनमा सहभागिबत्ताहरुले यो भ्रमपूर्ण अवस्था र अन्धकारका बिचमाभोलिको उज्यालोको झलकपाए र संकट अवसरमा परिणत हुँदै गरेको र निराशाआशामा रुपान्तरित हुँदै गरेको थिए ।सम्मेलनको प्रभाव संसारको हरेक कुनामा महसुस गरिएको थियो ।युपीएफको स्थापनास्वर्गीय डा. सन म्योङ्ग मुनतथाउहाँकीधर्मपत्नी डा. हाकजाहानमुनले विश्वशान्ति स्थापनाको कार्यलाई बढावा दिने संयुक्त राष्ट्रसंघीय कार्यलाई निजी क्षेत्रबाट सहयोग पुर्याउनकालागियसको स्थापना गर्नु भएको हो ् । सम्मेलन शनीबार सकिएको सम्मेलनमा  नेपालकापूर्व उपराष्ट्रपति परमानन्दझा, पूर्वमन्त्रीहिसीलायमीपूर्वमन्त्रीएकनाथ ढकाल लगायतका नेताहरुको सम्बोधन गर्नु भएको थियो । 






, ,