न्यानोपनद्वारा सिन्धुपाल्चोकका बिपन्न परिवार लाई खाद्यान्न सयोग

कुमार बस्नेत  (अधिराज)

सिन्धुपाल्चोक सुनकोसि गाउँपालिका ६ र  लिसंखुपाखर गाउँपालिका वडा न ७का बिपन्न परिवारलाई न्यानोपनले खाद्दन्न सयोग गरेको छ। 


बरिष्ठ क्पटेन तथा न्यानोपनका अध्यक्ष बिजय लामा र तरूण बिभाग केन्द्रीय सदस्य तथा न्यानोपनका सचिब पासाङ नोर्बु सेर्पाले सुनकोसी ६ थुम्पाखर र लिसंखुपाखर वडा न ७ मा कोरोनाको दोस्रो लहर लामो समयको लगडाउनको कारण अयआर्जन नभयका ६० घर धुरिका एकल महिला र बिपन्न परिवारलाई खाद्यान्न तथा स्वस्थ सामाग्री शुक्रबार बितरण गर्नुभयको हो। 

बिगतको पहिलो कोरोनामा पनि यस्तो सयोग गर्दै आयको न्यानोपनले कोरोनाको दोस्रो लगडाउन २ महिनाको अबदिमा सिन्धुपाल्चोक ,गोर्खा ,काठमाडौं ,भक्तपुर ,ललितपुर ,लगायतका जिल्ला हरूमा पनि स्वस्थ सामाग्री ,खाद्यान्न सामाग्री ,नगद लगायत गरिब दुखिलाई सयोग गरिरहनुभएको छ। शनिबार बाह्रबिसे ,भोटेकोसी ,लगायतका ठाँउहरूमा बिपन्न  परिवारलाई खाद्यान्न तथा स्वस्थ्य सामग्री बाड्ने पनि सुनकोसी ६ का वडा अध्यक्ष रामकुमार थापाले बताउनु भयो।

, , , , , , , , , , , , , , , , , , ,