कुन्ती शाहीद्धारा दोषीलाइ कार्बहीको माग

 

राष्ट्र्ीय प्रजातन्त्र पार्टीको महीला सङ्गठनले सुर्खेतको घटनामा दोषीलाइ कडा भन्दा कडा कार्बाही गर्न माग गरेको छ । राष्टीय प्रजातान्त्रीक महीला सङ्गठनले बिज्ञेप्ती प्रकाशन गरी सुर्खेतमा भएको राउटे महीलाहरु प्रती गरिएको दुरब्यबहारमा दोषीलाइ हदै सम्मको कार्बही  गर्न माग गरिएको छ ।


सङ्गठनकी केन्द्रीय सदस्य पुर्ब मन्त्री कुन्ती कुमारी शाही द्धारा मङ्गलबार जारी बिज्ञेप्तीमा यस्तो जनाइएको हो ।

, , ,