तरूण अध्यक्ष लामाद्धारा जन्मदिनमा सुत्केरी तथा बिपन्न परिवारलार्इ सहयाेग

 सिन्धुपाल्चोक, नेपाली काँग्रेस भातृ संगठन नेपाल तरूणदल सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष एबम् समाज सेबि प्रमोद लामाले असार १ गते मंगलबार  आफ्नो जन्मदिन आफ्ना वडाका सुत्केरी र अति बिपन्न परिवारलाई पोषण युक्त खाद्यान्न बाडे र मनाउनु भएको हो। 


सिन्धुपाल्चोक को सुनकोशी गाँउपालिकाका वडा न ६ का सुत्केरी महिला १ बर्ष नपुगेका बच्चाका आमा र अति बिपन्न  ४५ घरधुरिका परिवारलाई  सुनकोशी गाउँपालिका वडा न ६ का अध्यक्ष राम कुमार थापा मार्फत नेपालि काँग्रेस खेलकुद बिभाग केन्द्रीय सदस्य टपेन्द्र दर्नाल  सुनकोशी  ६ का वडा सदस्य रूपकाजि लामाको 

उपस्थितिमा वडाका सुत्केरी र अति बिपन्न परिवारलाई  एक एक बोरा चामल, नुन, तेल, दाल, हर्लिक्स्, अण्डा,चना गेडागुडी लगायतको पोषण युक्त खानेकुरा बितरण गरेर आफ्नो जन्म दिन वडा बासि सँग मनाउनु भएको छ।

समाज सेवा गर्न मन चाहिन्छ वडामा युवाहरूको सक्रियतामा यस्ता कार्यहरू गर्दा बिपन्न परिवारलाई निकै राहात पुग्ने एउटा उदारणिय काम गर्नु भएको छ।भन्दै अध्यक्ष लामालाई धन्यवाद दिदै सबै युवाहरूले उहाँको सिको गर्दै जनताको सेवा गर्नु पर्ने वडा अध्यक्ष थापाले बताउनु भयो।आफ्नो जन्म दिनमा विभिन्न होटल रेस्टुरेन्टमा गए र केक काटेर रमाईलो गर्नु भन्दा यो समयमा बिपन्न गरिब परिवारका लागि पोषण युक्त खाना खुवाउदा नै  मेरो मनले धेरै आनन्द पाउने  कमायर बचेको पैसा सँधै सामाजिक कार्यमा नै खर्च गर्ने सिन्धुपाल्चोक जिल्ला  तरूण अध्यक्ष लामाले बताउनु भयो ।

, , , , , , , , , , , , , , , , , , ,