राष्टबादीकेन्द्र नेपाल द्धारा राहात बितरण

 



 सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालीका र  जुगल गाँउपालीकामा  राष्टबादीकेन्द्र नेपालले स्वास्थ्य सामाग्रीहरु बितरण गरेको छ ।


राष्टबादी नेपालका केन्द्रीय सदस्य कमल कृष्ण खड्काको बिशेष पहलमा केन्द्रयि  सचिवालय सदस्य बिन्दु केसीको प्रमुख उपस्थितीमा स्वास्थ्य सामाग्रीहरु बितरण गरिएको हो ।

चौतारासाँगाचोकगढी नगरपालीका २ र जुगल गाँउपालीका ५ मा स्वास्थ्य सामाग्रीहरु बितरण गरिएको हो ।

 राष्टबादीकेन्द्र नेपालका गोकर्णेश्वर नगरपालीका प्रमुख पुर्ण बहादुर लामा,उपप्रमुख दुर्गा लाल तामाङ्ग, राष्टबादीकेन्द्र युवासंघका अध्यक्ष मिलन लामा  राष्टबादीकेन्द्र युवासघका केन्द्रयिस सदस्य पवन भण्डारी, राष्टबादीकेन्द्र बिद्यार्थी संघका केन्द्रीय सदस्य मुकेश खड्का लगाएतका ब्यक्तीहरु उक्त स्थानमा गएर सामाग्री बितरण गरिएको केन्द्रीय सदस्य कमलकृष्ण खड्काले जानकारी दिनु भयो ।

उँहाका अनुसार  राष्टबादीकेन्द्रका पदाधिकारहिरु तथा कृष्ण प्रसाद अर्याल,राजाराम कार्की लक्ष्मण सुबेदी लगाएतको सहयोग रहेको थियो । 






, , , , , ,