सभापति बिकाश लामालाइ मातृ शोक

 नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका  जिल्ला पार्टि सभापति बिकाश लामालाइ मातृ शोक परेको छ ।सापति लामाकोममतामयि माता ९६ वर्षको उमेरमा  आईतबार बिहान ६स्१९मा निधन भयको हो । उहाको निधन प्रति नेपलि काङ्ग्रेस सिनधुपाल्चोक द्वारा शोक ब्यक्त गरियको छ । 



 काङ्ग्रेसका  जिल्ला सचिब बिल बहादुर तामाङ्गले आजै  एक बिज्ञेप्ति प्रकाशन गरि  शोक ब्यक्त गर्नु भएको छ ।  यसै गरि नेपाली काङ्ग्रेस २ न क्षेत्रिय सभापति  आईतमान तामाङ्गले   आदर्णिय पाटि सभापति बिकाश लामालाई परेको मातृशोकले हामी सबैलाई दुखि तुल्यायको छ भन्नू हुँदै मृतात्माको चिरशान्तिको कामना गर्नु भयको छ । उहाले शोक सन्तत्प  परिबारलाइ धैरधारणा गर्ने शक्ति मिलोस भन्दै  दुखको यश घडिमा  मृतक प्रति श्रदान्जलि ब्यक्त गर्नु भयको छ । यसै गरि नेबिसङ्घ ले पनि समबेदना ब्यक्त गरेको छ। 



, , , , , , , , , , , , , , , , , , ,