युवाको पहलमा राहातवितरण


इन्द्रावतिगाउपालिकावडा नं ९ तिनधारा बाटकाठमान्डौंतथागाउँबाहिर बस्ने युवाहरुको पहलमा राहातवितरण गरीएको छ ।


तिनधाराबाट देश काविभिन्न स्थानमा रहेकायुवाहरुको पहलमाकोरोनाभइरसले बन्दाबन्धिभएको अबस्थामागाउमा रहेका सबै घर परीवारकालागी दैनिकजिवनमाप्रयोग हुने तरकारी बितरण गरीएको हो । स्थानिय समुदायमाबसोबास गरीरहेका ६० घर धुरी र कोरोनाप्रभावित १६ घर कालागी दैनिकप्रयोग हुने तरकारी तथा समुदायमा रहेकाखाद्ययन्नको अभाबहुने व्यक्तिकालागीचामलवितरण समेत गरीएको अभियानकाअभियन्ताधिरेन श्रेष्ठले जानकारी दिनु भयो ।

कोरोनाकाकारणबन्दाबन्दिभय संगै समुदायकामानिसहरु कामकालागीबाहिनिस्कननपाइरहेको अबस्थामा घरमाभएको तरकारीको आवश्यकतालाई पुरा गर्नकालागी यो यउटा सानो सहयोग भयको किरणलालश्रेष्ठले जानकारी दिनु भयो । यो अभियानमा स्थानिययुवाहरु किरणलालश्रेष्ठ, बिकास तामाङ,नबिनश्रेष्ठको बिसेसपहलमा स्थानिययुवाहरुले घर घरममा रहातवितरण गरेकाहुन् । 


, , , ,