कोरोनाबाट मृत्यु भएका परिवारलाई बलेफि काँग्रेसको सयोग

कुमार बस्नेत (अधिराज)

खाडिचौर। बलेफि गाउँपालिका ७ चिम्लिङका कोरोेना संक्रमणबाट मृत्युु भएका  जय बहादर नेपालिको परिवारलाई बलेफि काँग्रेसले आर्थिक सहयोग गरेको छ । 


बलेफि काँग्रेसले वडा नम्बर ७ का जय बहादुरको परिवारलाई नगद १५ हजार रुपैयाँ र स्वास्थ्य सामग्री सहयोग गरेको बलेफि गाउँ पालिका  सभापति कृष्ण भक्त नेपालले जानकारी दिनुभयो । 

शुक्रबार नेपाली काँग्रेस क्षेत्रीय उपसभापती राम कुमार ताँमाङको सम्योनयनमा मृतकको घरमै पुगेर काँग्रेसका  स्थानीय नेताहरू कृष्ण भक्त नेपाल,रामचन्द्र थापा,हरि चन्द्र खड्का ,सर्मिला खड्का ,नीर कुमार लामा (फापुङ ),लाल मान ताँमाङसानुमाया तामाङबाट मृतकका परिवारलाई आर्थिक सहयोग दिईएको हो । नेपालको केही दिन अघि कोरोनाका कारण काठमाडौं अस्पतालमा मृत्यु भयको थियो। आर्थिक भने बलेफि काँग्रेस कोरोना साहेता कोष बाट दिईएको   कोरोना साहेता कोषमा सयोग गर्नुहुने सबै महानुभाब लाई धन्यवाद दिदै आउदा दिनमा पनि सयोग गर्दै जाने काँग्रेस नेत्रि सर्मिला खड्काले बताउनुभयो ।

, , , , , , , , , , , , , , , , , , ,