सिन्धुपाल्चोकमा निषेधाज्ञा ३१ गते सम्म

 


जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोक ले जेष्ठ ३१ गते सम्म  निषेधाज्ञा  को समय बढाएको छ । 


जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले एक बिज्ञेप्ती जारी गर्दै यस्तो जनाएको हो । 


, , , , , ,