कंग्रेस नेता सिलवाल द्धारा तिपेनी अस्पताललाई अक्सिजन सहित स्वास्थ्य सामग्रि सहयोग

लक्ष्मण बिष्ट

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य एवम् समाजसेवि गणेश विक्रम सिलवालले तिपेनी अस्पतालको लागि ३ वटा अक्सिजन सहितको शिलिण्डर र अन्य स्वास्थ्य सामग्रि सहयोग गर्नुभएको छ । 


सिन्धुपाल्चोकमा कोरोनाको दर  दिनानुदिन बढिरहेको अबस्थामा आफुले ब्यक्तिगत रुपमा सो उपकरण सहयोग गरेको समाजसेवि सिलवालले बताउनुभयो । कोरोना भाईरसको संक्रमणको कारण अप्ठ्यारोमा रहेका नागरिकको उपचारको लागि सहज होस् भनेर सो सामाग्रि सहयोग गरिएको सिलवालले जानकारी दिनुभयो


, , , , , , , , , , , , ,