बस्नेतको निर्देशनमा बस्नेत द्धारा स्वास्थ्य सामाग्रीउपलब्ध


 सिनधुपालचोकजिल्लाकोचौतारा साागाचोकगढी नगरपालीका वडा नं १० स्थित हर्रे होल्का  काडेका बासिन्दाहरलाइ  स्वास्थ्य सामाग्रीहरु  उपलब्ध गराइएको छ ।


स्थानीय समाज सेवी हर्क बहादुरतामाङ्ग(राम) ले उक्त क्षेत्रमा  कसैले पनी केही सहयोग नगरेको र एउटा मास्क किन्न पनी चौतारा पुग्न पर्ने समस्या रहेको बताउँनु भए पछी  पुर्ब मन्त्री नेपाली काँग्रेसका केन्द्रयि सदस्य मोहन बहादुर बस्नेतको निर्देशनमा कुमार बस्नेत अधिराजले तत्कालका लागी स्यानेटाइजर र मास्क ल्याएर दिनु भएको हो ।

क्षेत्रीय सभापती बालकृष्ण बस्नेतले तत्काल त्यस क्षेत्रमा के समस्या छ बुझेर पनी आउँनु र सामग्री पनी दिनु भनी आफुलाइ पठाएको बताउँदै कुमार बस्नेतले मोहनबहादुर बस्नेतको निर्देशनमा बालकृष्ण बस्नेतले यस ठाँउमा तत्काल कम्तीमा  पनी  अक्सीजन सहीत ५बेडको ब्यबस्था समेत गर्ने प्कृया अगाढी बढाउँने बताउँनु भयो ।

वडा नं १० नेपाली काँग्रेसका उपसभापती रहर बहादुर तामाङ्गको बिशेष उपस्थितीमा उक्त सामाग्री बितरण गरिएको हो। स्थानीय समाज सेबी हर्क तामाङ्गले  डक्टर लगाएत अन्य प्रशासैनिक ब्यबस्था स्थानीयले गर्ने र  अक्सिजन सहीतको बेड र औषधी ब्यबस्थापन गरिदन का लागी मोहन बस्नेतलाइ अनुरोध गर्ने बताउँनु भयो। स्थानीय बिबेक तामाङ्गले हामीहरु मुख्य सडकको छेउमा नै भएर पनी दुर्गम बासिन्दा जस्तो गरेकोमा  दुख लागेको बताउँदै यो महामारकिो अबस्थामा सरकार बाहीर बसेरपनी यसर्ी सहयोग गरेकोमा आगामी निर्बाचनमा पनी बिना शर्त  बस्नेतलाइ सहयोग गर्ने बताउँनु भयो । 


, , , , , , ,