बाढीपहिरोमा परेर मृत्यु भएका परिवारलाई कांग्रेसलको २५ हजार

नेपाली कांग्रेसले बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई नेपाली कांग्रेसले राहत दिने भएको छ। 



मृतकका परिवारलाई २५ हजार रूपैयाँ राहत दिने निर्णय भएको  बाढि पहिरो विपद ब्यस्थापन समन्वय समितिका संयोजक  तथा केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले बतानु भएको छ। कांग्रेसले २०७८ वैशाखदेखि बाढी पहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई सहयोग गर्न लागेको हो। उक्त रकम छिट्टै मृतकका परिवारलाई दिइने बस्नेतले मंगलवार जारी विज्ञप्तिमा उल्लेख छ। सो राहात पाउन सम्बधित निकायले मृत्यु भएको पुष्टि गरेको हुनुपर्ने  जनाइएको छ ।

, , , , , , , , , , , , , , , , , , ,