कांग्रेसद्धारा बिपद ब्यबस्थपन सहयोग समिती गठन


  

    नेपाली काँग्रेस केन्द्रीय  कार्य समितीको बैठकबाट केन्द्रीय सदस्य एवम खेलकुद बिभागका संयोजक मोहन बहादुर बस्नेतलाइ दैबी प्रकोप बिपत ब्यबस्थापन समितीको संयोजकमा  मनोनित गरेको छ । यसै गरि  सिन्धुपाल्चोक जिल्लाको २ नं क्षेत्रीय सभापती आइतमान तामाङ्ग (ज्ञानु) को संयोजकत्वमा सिन्धुपाल्चोकको २ न क्षेत्रमा दैबी प्रकोप बिपत ब्यबस्थापन समित गठन गरिएको छ । खाश गरि सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रमा भएको प्राकृतकि बिपदमा परेकाहरुको तत्काल उद्धार गर्नका लागी  नेपाली काँग्रेसले यो समिती गठन गरेको हो । आइतमान तामाङ्ग संयोजक रहनु भएको समितीमा नेपाली काँग्रेसका नगरपालीकाका सभापती, उपसभापती गाँउ पालीकाका सभापती  उपसभापतीहरु  वडा समितीका  सभापतीहरु पालीकाका प्रमु उपप्रमुखमा निर्बाचानमा  उम्मेदवार  हुन भएकाहरु पदेन सदस्य रहने ब्यबस्था गरिएको छ ।

, , , , , , , , , , , , , , , , , , ,