डडुवामाअनुदानकाे टेक्टर

सिन्धुपाल्भोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा न १४का १० जना कृषकलाई हाते टेक्टर बितरण गरियको छ । 

चौउतार साँगचोक गढी नगरपालिका द्वार पचास प्रतिशत अनुदानमा  उक्त टेक्टर बितरण गरियको चौतारासाँगाचोकगढी नगरपालिकाका १४का वडा अध्यक्ष शेरबहादुर श्रेष्ठले जानकारि दिनु भयो । कृषि पकेट क्षेत्रको रुिमा बिकास गर्न लागियको बताउँदै वडा अध्यक्ष  शेर बहादुर श्रेष्ठले  कृषकको लागी  आफुले सहयोग गरिरहेको बताउँनु भयो।धान तथा केदो चुट्ने मेसिन ३ जना कृषकहरुलाई प्रति गोटा रु२५हजारमा ५०५ अनुदानमा बितरण गरेको छ। सिन्धुपाल्चोकको डडुवामा २०६९ सालमा कृषिमा आधुनिककरण गर्न आबश्यक रहेको भन्दै नेत्रज्योति कृषि सहकारि सस्थाले पहिलो पटक टेक्टरको प्रयोग गर्न शुरुवात गरेको थियो ।

, , , , , , , , , , , , , , , , , , ,